Main pujaa in dashinkali



व्यवसाय अनुसार रत्नको चयन
होटल ,रेष्टुरा ,पर्यटन व्यवसायी ,होस्टल संञ्चालक ,जनसम्र्पक अधिकारी ,पानी ,पेट्रोल माटो ,ढुुङ्गगा ,खेतीको काम गर्नेले ::: मोती
उच्च पदस्थ कर्मचारी न्यायाधिस ,नेता ,मन्त्री ,अध्यक्षले ::: माणिक
श्रृङ्गार ,सजावटको व्यापारी ,सिनेमा ,नाटक ,संगितकर्मिले ::: हिरा
सेना ,प्रहरी ,खेलाडी वाध्यवाधक ,मासु व्यवसायीले ::: मुगा
व्यवस्थापक शिक्षक ,ओषधी विक्रेता ,पण्डित ,विद्याथीले ::: पोखराज
इलेक्ट्रोनिक सामानको विक्रेता ,फलामजन्य सामानको विक्रेता,
ढुवानी व्यवसायी ड्राइभर ,मेकानीकले ::: निलम
औषधी निर्माण ,कुक ,वेटर ,कानुन व्यवसायी ,दलाली , अभियान्ता ,आभुुषण निर्माताले ::: लहसुनीया
कम्प्युटर ,मोवाइल मेकानीक ,अमिन ,अन्वेषक ,खुद्रा पसलले :::गोमेद
माथी उल्लेखित जुनसुुकै आधारमा रत्नको चयन गरीसके पछी पनी अन्त्यमा छानीएको सो रत्नको सम्वन्ध दु–स्थान वा मारक स्थानको मालिक अनि वसेको ग्रहहरु संग छ या छैन कुण्डलीहेरी छुट्याएपछी मात्र प्राण प्रतिष्ठा गरी विधिपुर्वक धारण गर्नपर्छ । धारण गर्दा व्यक्तिको दश के.जी. वरावर एकरति हुुनुपर्छ यदि कम भएको खण्डमा रत्नले आफ्नो प्रभाव पुर्ण रुपले देखाउन सक्ने छैन ।

No comments

Powered by Blogger.