Rashiphal







११,१२,१३ मेष ः
             लक्ष्मीकृपा , धनलाभ , साथीको सहयोग मिल्ला ÷ब्यवसाय गर्न जोशज“ागर आउ“ला ÷ स्वास्थ्यमा हानी , आर्थिक हानी होला ।
११,१२,१३ बृष ः
             कुटुम्ब , स्वजनबाट धोका होला ÷धन हानी होला ÷ मनमा अशान्ति , अशुभ वार्ता होला ।
११,१२,१३ मिथुन ः
             अन्न , बस्त्रको लाभ होला ÷ मित्रहरुको सुख, सहयोग प्राप्त होला ÷ धनमालको हानी होला ।
११,१२,१३ कर्कट ः
             स्वास्थ्यमा समस्या होला ÷अपमान सहनु पर्ला÷ अन्न,द्रब्यको लाभ होला ।
११,१२,१३ सिंह ः
            ब्यापार , ब्यवसाय सफल रहला ÷हर्ष, भोजन प्राप्त होला ÷ब्यर्थ खर्चले सताउ“ला ।
११,१२,१३ कन्या ः
            बिशिष्ट ब्यक्तिको सुख, सहयोग प्राप्त होला ÷ आ“टेको कार्य सफल होला ÷ अतिथि सेवा गर्ने मौका पर्ला ।
११,१२,१३ तुला ः
           ठुलाबाट भय पर्ला ÷ब्यवसायमा हानी , असन्तोष होला ÷इष्ट कार्यको सिदि होला ।
११,१२,१३ बृश्चिक ः
           अपच , अरुचि होला ÷ आर्थिक संकट होला ÷ राज भय , यात्राको योग रहेको छ ।
११,१२,१३ धनु ः
          सुख , सहयोग प्राप्त होला ÷भोजन , निन्द्रा सुबिधा होला ÷झगडा , चिन्ता होला ।
११,१२,१३ मकर ः
         बिजय प्राप्त होला ÷धन , बस्त्र आदीको लाभ होला ÷स्वास्थ्यमा बाधा होला ।
११,१२,१३ कुम्भ ः
       काम कार्य नाश होला ÷ पठनपाठनमा अरुचि होला ÷धनको लाभ होला ।
११,१२,१३ मिन ः
       भय उदर पिडा होला ÷मानसिक चिन्ता पर्ला ÷मध्यान्हसम्म कार्य नाश , बुदिले बाटो बिराउला ।

No comments

Powered by Blogger.