राशिफल १७,१८,१९



१७,१८,१९,मेष ः
              आर्थिक हानी होला ÷ शत्रुनाश , मानसम्मान प्राप्त होला ÷मित्र सुख प्राप्त होला ।
१७,१८,१९ बृष ः
             धन हानी होला ÷थोरै लाभ होला÷पठनपाठनमा रुचि रहला ।
१७,१८,१९ मिथुन ः
             मान , सत्कार तथा हर्ष प्राप्त होला ÷अस्वस्थता , गृह परिवारको झमेला होला ÷आर्थिक हानी , अपमान होला ।
१७,१८,१९ र्ककट ः
            धनमालको हानी , ब्यवसाय गर्न जोशजाग“र आउ“ला ÷लक्ष्मीकृपा , धन लाभ होला ÷मित्रजनको सुख सहयोग प्राप्ती ।
१७,१८,१९ सिंह ः
            भोजन निद्रामा सुविधा होला ÷धन हानी होला ÷स्वजनबाट धोका , पठनपाठनमा बाधा होला ।
१७,१८,१९ कन्या ः
            अपमान , असन्तोष होला ÷अन्न , द्रब्यको लाभ होला ÷मिष्ठान्न भोजन प्राप्त होला ।
१७,१८,१९ तुला ः
             आर्थिक हानी होला ÷स्वास्थ्य बिषयमा धन हानी होला ÷अपमान होला ।
१७,१८,१९ बृश्चिक ः
              राम्रो स्वास्थ्य , मनमा उत्साह होला ÷अतिथिको आगमनले हर्ष प्राप्त होला ÷आर्थिक संकट पर्ला ।
१७,१८,१९ धनु ः
             ब्यवसायमा हानी होला ÷ठूला ब्यक्तिको सुख ,सहयोग प्राप्त होला ÷आटेको कार्य सफल होला ।
१७,१८,१९ मकर ः
            नराम्रो फल मिल्ला ÷अरुचि , अपच होला ÷ब्यपार , ब्यवसाय सफल होला ।
१७,१८,१९ कुम्भ ः
            शान्ति भोजन तथा स्त्रीबाट सुख हुनेछ ÷आर्थिक संकट धनहानी होला ÷परिवारमा अस्वास्य होला ।
१७,१८,१९ मिन ः
          स्वास्थ्य लाभ होला ÷ यात्राको योग रहेका छ ÷मित्रजनको सुख प्राप्त होला ।

No comments

Powered by Blogger.