राशिफल


राशिफल


२९,३०,३१ मेष ः
             आ“टेको कार्य सफल होला , मनमा हर्ष होला ÷अतिथि सेवा गर्ने मैका मिल्ला÷ धन लाभ होला ।
२९,३०,३१ बृष ः
            पुत्र परिवार बाट लाभ होला , सहयोग मिल्ला ÷बिशिष्ट ब्यक्तिको सुख , सहयोग मिल्ला ÷मित्रजनको सुख प्राप्त होला
२९,३०,३१ मिथुन ः
            धन नाश होला , शत्रु बाधा होला ÷सुख , मान , यश प्राप्त होला ÷परिवारको सुख सहयोग होला ।
२९,३०,३१ कर्कट ः
            भोजन , निद्रामा सुविधा होला ÷रोग , भय अपच , अरुचि होला ÷धन नाश , शत्रु बाधा झमेला होला ।
२९,३०,३१ सिंह ः
            सफल भोजन , सुख प्राप्त होला ÷ब्यापार , ब्यवसाय सफल रहला ÷धन लाभ होला ।
२९,३०,३१ कन्या ः
             पठनपाठनमा रुचि तथा आर्थिक लाभ होला ÷शत्रु नाश होला ÷ब्यपार , ब्यवसाय सफल रहला ÷
२९,३०,३१ तुला ः
           भोजन , निद्रामा सख सुविधा होला ÷कार्य , योजना सफल होला ÷मान सम्मान प्राप्त होला ।
२९,३०,३१ बृश्चिक ः
            धन , वस्त्र आदी को लाभ होला  ÷धन हानी , मनमा अशान्ति प्राप्त होला ÷मानसिक चिन्ता होला , स्वास्थ्यमा बाधा होला ।
२९,३०,३१ धनु ः
           धनको लाभ होला ÷उधोग कार्य सफल होला ÷साथीको सहयोग प्राप्त होला ।
२९,३०,३१ मकर ः
          मित्र सुख प्राप्त होला ÷कर्म प्राप्ति होला ÷धन लाभ होला ।
२९,३०,३१ कुम्भ ः
          आर्थिक संकट पर्ला मनमा अशान्ति चिन्ता पर्ला ÷मनमा आनन्द होला ÷धन लाभ होला ।
२९,३०,३१ मिन ः
          मनमा हर्ष होला , मानसिक सन्तोष भोजन होला ÷धन हानी होला ÷मित्रबाट धोका , असन्तोष प्राप्त होला

No comments

Powered by Blogger.