राशिफल १,२,३


१,२,३ मेष ः
          स्वास्थ्य बिषयमा धन खर्च होला  ÷काम कार्य सफल नहोला ÷अन्न द्रब्यको लाभ होला ।
१,२,३ बृष ः
       अतिथि सेवा गर्ने मौका पर्ला ÷धन , वस्त्र आदी लाभ होला ÷स्वास्थ्यमा समस्या आउला ।
१,२,३ मिथुन ः
       बिशिष्ट ब्यक्तिबाट सुख , सहयोग प्राप्त होला ÷ आर्थिक लाभ होला ÷अतिथि सेवा गर्ने मौका मिल्ला ।
१,२,३ कर्कट ः
       मान्यजनबाट सुख , सहयोग प्राप्त होला ÷यात्राको योग रहोको छ ÷धन लाभ होला ।
१,२,३ सिंह ः
     आर्थिक संकट ,अपच , अरुचि होला ÷धन , वस्त्र आदीको हानी होला ÷सामान्य सुख सहयोग मिल्ला ।
१,२,३ कन्या ः
      वस्त्रको लाभ होला ÷ब्यपार यात्रा , सवारी सुख होला ÷धन नाश होला ।
१,२,३ तुला ः
     शत्रु नाश होला ÷धन यश प्राप्त होला ÷स्वास्थ्यमा समस्या होला ।
१,२,३ बृश्चिक ः
      कार्य सिदि होला , पढाइलेखाइमा सफलता मिल्ला ÷धनको लाभ होला ÷उधोग ब्यवसाय सफल रहला ।
१,२,३ धनु ः
      स्वास्थ्य बाधा , धन हानी होला ÷मानसिक , चिन्ता ,भोजन तथा निद्रामा असुविधा होला ÷कार्य सफल रहला ।
१,२,३ मकर ः
      स्पास्थ्यमा समस्या होला ÷धन  , वस्त्र आदीको  लाभ होला ÷भोजन तथा शयन सुख प्राप्त होला ।
१,२,३ कुम्भ ः
      सुख , सहयोग प्राप्त होला ÷पठनपाठन राम्रो रहला ÷सुभ समाचार प्राप्त होला ।
१,२,३ मिन ः
     अन्न , द्रब्यको लाभ होला ÷मान सम्मान प्राप्त होला ÷मित्रजनको सुख सहयोग मिल्ला ।

No comments

Powered by Blogger.