राशिफल ४,५,६



४,५,६ मेष ः
           स्वादिष्ट भोजनको अवसर मिल्ला ÷धन लाभ होला ÷पठनपाठानमा रुचि होला ।
४,५,६ बृष ः
          आर्थिक सङ्कट पर्ला ÷ अन्न , द्रब्यको लाभ होला ÷मनमा हर्ष , आनन्द प्राप्त होला ।
४,५,६ मिथुन ः
         धनको लाभ होला ÷स्वास्थ्यमा समस्या आउ“ला ÷कार्यमा अवरोध आउ“ला ।
४,५,६ कर्कट ः
       स्वास्थ्यमा सुधार आउ“ला ÷मानसिक उत्साह बढ्ला ÷ अतिथि सेवा गर्ने मौका मिल्ला ।
४,५,६ सिंह ः
       पारिवारिक सुख , सहयोग प्राप्त होला ÷धन , वस्त्र आदी लाभ होला ÷अतिथिको आवागमन होला ।
४,५,६ कन्या ः
       रोग , भय , अपच होला ÷ सामान्य सुख प्राप्त होला ÷सामान्य हानीलाभ दुबै होला ।
४,५,६ तुला ः
    स्वास्थ्य राम्रो रहला ÷ धन लाभ होला ÷झगडा, चिन्ता बिष भय होला ।
४,५,६ बृश्चिक ः
    शत्रु नाश होलान् ÷ धन लाभ होला ÷ सुख , शान्ति प्राप्त होला ।
४,५,६ धनु ः
    धन , वस्त्र आदीको लाभ होला ÷मित्रजनको सुख , सहयोग प्राप्त होला ÷कामकार्य सफल होला ।
४,५,६ मकर ः
   अरुचि , अपच होला ÷कार्य सिदि होला ÷धन लाभ होला ।
४,५,६ कुम्भ ः
  धन लाभ होला ÷कार्य हानी होला ÷निद्रामा असुविधा तथा जलको भय होला ।
४,५,६ मिन ः
  पठनपाठनमा रुचि होला  ÷सुख , सहयोग प्राप्त होला ÷धन लाभ होला ।

No comments

Powered by Blogger.