राशिफल १२,१३,१४



१२,१३,१४ मेष ः
           कार्य नाश होला ÷पठनपाठनमा अरुचि होला ÷उधोगधन्दा गर्न जोशजा“ आउ“ला ।
१२,१३,१४ बृष ः
            भय , त्रास होला ÷ झगडा , मानसिक चिन्ता होला ÷धन हानी होला ।
१२,१३,१४ मिथुन ः
           शक्ति , साहस बढ्र्ला ÷ धन लाभ होला ÷मनमा अशान्ति होला ।
१२,१३,१४ कर्कट ः
           धन नाश होला ÷ पठनपाठनमा अरुचि होला ÷कामकार्य सफल होला ।
१२,१३,१४ सिंह ः
          कुटुम्ब , स्वजनबाट निराश हुनुपर्ला ÷अशुभ समाचार आउ“ला ÷मानसिक चिन्ता पर्ला ।
१२,१३,१४ कन्या ः
          स्वास्थ्यमा समस्या आउ“ला ÷धन नाश होला ÷वस्त्रको लाभ होला ।
१२,१३,१४ तुला ः
          अतिथि सेवा गर्ने मौका पर्ला ÷धन लाभ होला ÷ धन हानी होला ।
१२,१३,१४ बृश्चिक ः
          बिशिष्ट ब्यक्तिको सुख , सहयोग प्राप्त होला ÷ कार्य सफल होला ÷धन लाभ होला ।
१२,१३,१४ धनु ः
         मनमा अशान्ति होला ÷ ब्यवसायमा हानी होला ÷सुख , सहयोग प्राप्त होला ।
१२,१३,१४ मकर ः
        मध्यान्हसम्म धन लाभ होला ÷धन लाभ होला ÷सामान्य कार्य सफल होला ।
१२,१३,१४ कुम्भ ः
       ब्यापार ब्यवसाय सफल रहला ÷कार्य सफल होला ÷धन नाश, आर्थिक संकट आ“उला।
१२,१३,१४ मिन ः
      शत्रु नाश होला ÷उधोग ब्यवसाय राम्रो रहला ÷धन लाभ होला ।

No comments

Powered by Blogger.