राशिफल १५,१६,१७


१५,१६,१७ मेष ः
            उधोगधन्दा गर्न जोशजाग“र आउ“ला ÷धन लाभ होला ÷मान सम्मान प्राप्त होला ।
१५,१६,१७ बृष ः
          धन हानी होला ÷कार्य नाश होला ÷शत्रु नाश होला ।
१५,१६,१७ मिथुन ः
         मनमा अशान्ति , चिन्ता होला ÷काम कार्य अधुरै रहला ÷स्वास्थ्यमा समस्या होला ।
१५,१६,१७ कर्कट ः
         काम कार्य सफल होला ÷ धन लाभ होला ÷मानसिक चिन्ता होला ।
१५,१६,१७ सिंह ः
       मनमा हर्ष आनन्द होला ÷स्वास्थ्यमा बाधा पर्ला ÷ धन हानी होला ।
१५,१६,१७ कन्या ः
        मित्रको सहयोग प्राप्त होला ÷सुख,सहयोग प्राप्त होला ÷हानीलाभ सामान्य होला ।
१५,१६,१७ तुला ः
       धन हानी होला ÷मानसिक चिन्ता होला ÷ भाग्यले साथ देला ।
१५,१६,१७ वृश्चिक ः
      धन लाभ होला ÷मनमा हर्ष होला ÷स्वास्थ्यमा समस्या होला ।
१५,१६,१७ धनु ः
     कार्य सफल होला ÷ स्वास्थ्य लाभ होला ÷धन लाभ होला ।
१५,१६,१७ मकर ः
     शत्रु नाश होला ÷छाटो दुरीको रमाईलो यात्रा होला ÷धन लाभ होला ।
१५,१६,१७ कुम्भ ः
    स्वास्थ्यमा समस्या होला ÷धन धर्मको हानी ÷ आर्थिक संकट पर्ला ।
१५,१६,१७ मिन ः
   सुख , शान्ति प्राप्त होला ÷मिष्ठान्न , भोजन प्राप्त होला ÷स्वास्थ्यमा समस्या आउ“ला ।
ऋजबत ऋयलखभचकबतष्यल भ्लम

No comments

Powered by Blogger.