In Nepali society, in Sagroot (one tribe) should not be married(नेपालि समाजमा सगोत्रमा (एउटै गोत्रमा) विवाह गर्न हुँदैन )

Click Here More Info
It is important for the bishops and especially for Brahmin to know their tribe. According to Pratadhyak name-scriptures, there is a special idea of ​​the family, the family and the family in marriage. But even in the Nepalese society, in the Sagrot (one tribe) should not be married, even though it is generally popular, the third has also seen that almost all the ignorance is caused by ignorance. In some places in Nepal, the datas (Gautam) of Atigagrites or Gautamas (Gautam) -Podel-Khateuda (Khati Ā-da) -Sexdated seeds of cigarettes, some ottigrots or orchardes have been used by some locals and pyramids of Pokhalas, some of which are found near Pishalpaghat or Kashyapagrata's gatekeepers. It is said that Kushyapagrakti kumko is also in kumatas It is believed that the person is living with the people of the community, "Kashyapaghatra and Kashyapago are different tribes, this is written in Karma-Kandipdiep of Janardan Pond, also urges the marriage of Tursh Kashyap-Kaashipagatri to be the place of marriage," says Kashyap and Kashyap, who did not know the authentic texts of the verdict There are two conflicts that are confused by spreading confusion However, in Karlandripepa Paradigmya-p.17-19-19) All the tribesmen are not shown proper by the fact that they have not been given any explanation of the Kashyap-Kashish tribe's clarification from all the written writers, and some of the authorities have not added any conventional power over the past. Bhardwajogat Ecca deccota-upward) - Seeds and pavrell-pies are considered to be somewhat commonly used. It is reasonable to stop such behavior in religious society about religious society, removing ignorance and not fulfilling the scriptures. It is not known that even in universal and uniform republican, it is not known that it is not known.etc... द्विजातिका लागि र विशेष गरि ब्राह्मणका लागि आफ्नो गोत्र-प्रवरको ज्ञान अत्त्या­वश्यक छ । प्रवराध्यायनामक-शास्त्रअनुसार विवाहमा गोत्रको, प्रवरको र गणको पनि विशेष विचार हुञ्छ । किन्तु नेपालि समाजमा सगोत्रमा (एउटै गोत्रमा) विवाह गर्न हुँदैन भन्ने कुरा सम्म सामान्यतया प्रसिद्धै भएपनि तेसलाइ पनि ठुलै अज्ञानले गर्दा कतैकतै मिच्ने गरेको पनि देखिन आएको छ । नेपाल­का कतिपय स्थानमा अत्रिगोत्रका वा आत्रेय­गोत्रका गोतामे(गौतम)-पौडेल-खतेउ्डा(खति­ïडा)-सिग्देलहरुको परस्परमा बिया चलाएको देखिञ्छ, कतै अत्रिगोत्रका वा आत्रेयगोत्रका पौडेल­को र पोख्रेल­हरुको, कतै गोतामेको र पौडेलको बियाबरि चलाएको देखिञ्छ, कश्यप­गोत्रका वा काश्यप­गोत्रका घिमिरे-अधिकारिहरुको परस्पर बिया पनि कतैकतै चला­एको सुनिञ्छ, कुमाइँ­हरुमा पनि काश्यप­गोत्रकि क'याको काश्यपगोत्रकै व्यक्तिसँग बिया भएको कुरा सुनिञ्छ, "कश्यप­गोत्र र काश्यपगोत्र भिन्न गोत्र हुन् , यो कुरा जनार्दन पाण्डेका कर्म-काण्डप्रदीपमा लेखिएको छ, तर्सथ कश्यप-काश्यपगोत्रिको विवाह शास्त्र­सम्मतै हो" भनेर पनि कोइ आग्रह गर्छन् , गोत्र­प्रवरको निर्ण्र्ाामा प्रमाणभूत मूल ग्रन्थको ज्ञान नभएका माञ्छे कश्यप र काश्यप दुइ गोत्र हुन्’ भनेर भ्रमैमा भौँतारिएर भ्रमै फैलाइरहेका पनि देखिञ्छन् , किन्तु कर्मकाण्ड­प्रदीपका गोत्रप्रवराध्यायीमा -पृ.१९७-१९८) लेखिएका सबै गोत्र­प्रवरहरु मूलशास्त्रसम्मत नदेखि­ए­काले र तेसरि भ्रममा भौँतारिनेहरुबाट कश्यप-काश्यप गोत्रका प्रवरहरुको छुट्टाछुट्टै स्पष्टीकरण पनि नगरिएकाले तथा कतिपय अधिकारिहरुले केइ वर्षअगि आप\mनो परम्परागत प्रवर फेरेर नमिल्दो प्रवर अँगालेको बुजिएकाले समेत त्यो आग्रह उचित देखिँदैन, भार­द्वाजगोत्रका देउ्कोटा­-उप्रेत)-सुवेदि-पाखे्रल-पन्थिहरुको परस्परमा बिया पनि कतैकतै चलाएको देखिञ्छ सुनिञ्छ । एस विषयमा धार्मिक समाजमा शास्त्रीय चर्चा चलाउनु , अज्ञान हटाउनु र शास्त्र­सम्मत सिद्ध नभएका एस्ता व्यवहारलाइ रोक्नु समुचित देखिञ्छ ।समान प्रवरमा र समान गणमा पनि बिया गर्न हुँदैन भन्ने कुरा त प्रसिद्ध नभएको बुजिञ्छ ।

No comments

Powered by Blogger.