According to the month, how are you? (महिना अनुसार)


According to the month, how are you? . 1. Baashakh month: Bhaghi (superficial), wealthy, good mind and thoughtful, angry, beautiful eyes, rupees, are the nature of loving women. 2. Twelve months: There are people living abroad, auspicious minds and long-lived persons. Monthly Month: The righteous, the reasons for the loss of wealth, the suffering, the beautiful characters, and the lesser enjoyment. 4. Saina: happiness, sorrow and loss of benefit are always unhappy. 5. Wada: Always be happy, very speaking, sweet, and beautiful people. 6. Asus: People born in this month are beautiful, very sacred, quality and wealthy. 7. Karthik: There are wealthy, less wisdom, wickedness and sinners. 8. Monsir: There are sweet words spoken, rich, trusted in religion, very friendly, powerful, and kind to others. 9. PESHAWAR: The fearless, rigid, devoid of the gods, and the benefits of happiness. 10. Mugh: There are varieties of wisdom, rich, fearless, ruthless speech. 11. Fergun month: People born in this month are shukal characters, people who use others, rich, educated, happy, and always travel abroad. 12. Chances are philosophical, egoless, good deeds, red eyes, and leaks
महिना अनुसार तपाईं कस्तो . . १. बैशाख महिनाः भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् । २. जेठ महिनाः विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ३. असार महिनाः धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् । ४. साउनः सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् । ५. भदौः सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन् । ६. असोजः यो महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् । ७. कार्तिकः धनवान्, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् । ८. मंसिरः मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् । ९. पुसः निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् । १०. माघः वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् । ११. फागुन महिनाः यो महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् । १२. चैतः दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन् 

No comments

Powered by Blogger.