It is important for the bishops and especially for Brahmin to know their tribe. According to Pratadhyak name-scriptures, there is a special idea of the family, the family and the family in marriage. But even in the Nepalese society, in the Sagrot (one tribe) should not be married, even though it is generally popular, the third has also seen that almost all the ignorance is caused by ignorance. In some places in Nepal, the datas (Gautam) of Atigagrites or Gautamas (Gautam) -Podel-Khateuda (Khati Ā-da) -Sexdated seeds of cigarettes, some ottigrots or orchardes have been used by some locals and pyramids of Pokhalas, some of which are found near Pishalpaghat or Kashyapagrata's gatekeepers. It is said that Kushyapagrakti kumko is also in kumatas It is believed that the person is living with the people of the community, "Kashyapaghatra and Kashyapago are different tribes, this is written in Karma-Kandipdiep of Janardan Pond, also urges the marriage of Tursh Kashyap-Kaashipagatri to be the place of marriage," says Kashyap and Kashyap, who did not know the authentic texts of the verdict There are two conflicts that are confused by spreading confusion However, in Karlandripepa Paradigmya-p.17-19-19) All the tribesmen are not shown proper by the fact that they have not been given any explanation of the Kashyap-Kashish tribe's clarification from all the written writers, and some of the authorities have not added any conventional power over the past. Bhardwajogat Ecca deccota-upward) - Seeds and pavrell-pies are considered to be somewhat commonly used. It is reasonable to stop such behavior in religious society about religious society, removing ignorance and not fulfilling the scriptures. It is not known that even in universal and uniform republican, it is not known that it is not known.etc...द्विजातिका लागि र विशेष गरि ब्राह्मणका लागि आफ्नो गोत्र-प्रवरको ज्ञान अत्त्यावश्यक छ । प्रवराध्यायनामक-शास्त्रअनुसार विवाहमा गोत्रको, प्रवरको र गणको पनि विशेष विचार हुञ्छ । किन्तु नेपालि समाजमा सगोत्रमा (एउटै गोत्रमा) विवाह गर्न हुँदैन भन्ने कुरा सम्म सामान्यतया प्रसिद्धै भएपनि तेसलाइ पनि ठुलै अज्ञानले गर्दा कतैकतै मिच्ने गरेको पनि देखिन आएको छ । नेपालका कतिपय स्थानमा अत्रिगोत्रका वा आत्रेयगोत्रका गोतामे(गौतम)-पौडेल-खतेउ्डा(खतिïडा)-सिग्देलहरुको परस्परमा बिया चलाएको देखिञ्छ, कतै अत्रिगोत्रका वा आत्रेयगोत्रका पौडेलको र पोख्रेलहरुको, कतै गोतामेको र पौडेलको बियाबरि चलाएको देखिञ्छ, कश्यपगोत्रका वा काश्यपगोत्रका घिमिरे-अधिकारिहरुको परस्पर बिया पनि कतैकतै चलाएको सुनिञ्छ, कुमाइँहरुमा पनि काश्यपगोत्रकि क'याको काश्यपगोत्रकै व्यक्तिसँग बिया भएको कुरा सुनिञ्छ, "कश्यपगोत्र र काश्यपगोत्र भिन्न गोत्र हुन् , यो कुरा जनार्दन पाण्डेका कर्म-काण्डप्रदीपमा लेखिएको छ, तर्सथ कश्यप-काश्यपगोत्रिको विवाह शास्त्रसम्मतै हो" भनेर पनि कोइ आग्रह गर्छन् , गोत्रप्रवरको निर्ण्र्ाामा प्रमाणभूत मूल ग्रन्थको ज्ञान नभएका माञ्छे कश्यप र काश्यप दुइ गोत्र हुन्’ भनेर भ्रमैमा भौँतारिएर भ्रमै फैलाइरहेका पनि देखिञ्छन् , किन्तु कर्मकाण्डप्रदीपका गोत्रप्रवराध्यायीमा -पृ.१९७-१९८) लेखिएका सबै गोत्रप्रवरहरु मूलशास्त्रसम्मत नदेखिएकाले र तेसरि भ्रममा भौँतारिनेहरुबाट कश्यप-काश्यप गोत्रका प्रवरहरुको छुट्टाछुट्टै स्पष्टीकरण पनि नगरिएकाले तथा कतिपय अधिकारिहरुले केइ वर्षअगि आप\mनो परम्परागत प्रवर फेरेर नमिल्दो प्रवर अँगालेको बुजिएकाले समेत त्यो आग्रह उचित देखिँदैन, भारद्वाजगोत्रका देउ्कोटा-उप्रेत)-सुवेदि-पाखे्रल-पन्थिहरुको परस्परमा बिया पनि कतैकतै चलाएको देखिञ्छ सुनिञ्छ । एस विषयमा धार्मिक समाजमा शास्त्रीय चर्चा चलाउनु , अज्ञान हटाउनु र शास्त्रसम्मत सिद्ध नभएका एस्ता व्यवहारलाइ रोक्नु समुचित देखिञ्छ ।समान प्रवरमा र समान गणमा पनि बिया गर्न हुँदैन भन्ने कुरा त प्रसिद्ध नभएको बुजिञ्छ ।
STUDY IN JAPAN. FREE JAPANESE LANGUAGE CLASS CONTACT NO: 01-4416429, 9851019075 (A LAST CALL FOR JULY/OCTOBER 2019 INTAKE ) 28 hours job support No extra charges and hidden costs High Visa Rate Till Date JLPT/NAT Pass Special Discount Japanese Language Class Run by Expert Part Time Job Support High Visa Success Rate
panchang
नमस्कार !
ONLINE ASTRO SOLUTIONS मा तपाईं लाई हार्दिक स्वागत छ ।
ज्योतिष विज्ञानलाई सर्वशुलभ रुपमा सबैका सामु पुर्याउने उद्देश्यका साथ सञ्चालित हाम्रो संस्थाले विभिन्न ज्योतिषिय सेवाहरु दिइरहेको छ । यस अन्तर्गत तपाईं ले पनि सेवा लिन सक्नुहुनेछ ।
हाम्रो page लाई like/share गर्नु भयो भने तपाईं ले २ वटा question नि:शुल्क सोद्न सक्नुहुनेछ । (नि:शुल्क सेवा बुधबार बिहान् 8:00 देखी 10:00सम्म मात्र दिइनेछ )
बिस्तृत जानकारी को लागि कार्यालय मा नै आउनु पर्नेछ ।कृपया हाम्रो कार्यलयमा आउदा फोन गरेर समय लिएर आउनुहोला।।धन्यवाद ।।
ONLINE ASTRO SOLUTIONS:Click Here
राशिफल
Click Here Click Here more info मेष ःउधोगधन्दा गर्न जोशजाग“र आउ“ला ÷धन लाभ होला ÷मान सम्मान प्राप्त होला ।बृष ःधन हानी होला ÷कार्य नाश होला ÷शत्रु नाश होला ।मिथुन ःमनमा अशान्ति , चिन्ता होला ÷काम कार्य अधुरै रहला ÷स्वास्थ्यमा समस्या होला ।कर्कट ःकाम कार्य सफल होला ÷ धन लाभ होला ÷मानसिक चिन्ता होला ।सिंह ःमनमा हर्ष आनन्द होला ÷स्वास्थ्यमा बाधा पर्ला ÷ धन हानी होला ।कन्या ःमित्रको सहयोग प्राप्त होला ÷सुख,सहयोग प्राप्त होला ÷हानीलाभ सामान्य होला ।तुला ःधन हानी होला ÷मानसिक चिन्ता होला ÷ भाग्यले साथ देला ।वृश्चिक ःधन लाभ होला ÷मनमा हर्ष होला ÷स्वास्थ्यमा समस्या होला ।धनु ःकार्य सफल होला ÷ स्वास्थ्य लाभ होला ÷धन लाभ होला ।मकर ःशत्रु नाश होला ÷छाटो दुरीको रमाईलो यात्रा होला ÷धन लाभ होला ।कुम्भ ःस्वास्थ्यमा समस्या होला ÷धन धर्मको हानी ÷ आर्थिक संकट पर्ला ।मिन ःसुख , शान्ति प्राप्त होला ÷मिष्ठान्न , भोजन प्राप्त होला ÷स्वास्थ्यमा समस्या आउ“ला ।
पन्चकन्या CPVC पाईप "सदैव विश्वासिलो " उच्च गुणस्तरीय, १००% पानी चुहना रोक्ने अनि बर्षौ टिक्ने पन
पन्चकन्या CPVC पाईप "सदैव विश्वासिलो " उच्च गुणस्तरीय, १००% पानी चुहना रोक्ने अनि बर्षौ टिक्ने पन्चकन्या ब्राण्डका CPVC पाईप नै प्रयोग गर्नुहोस् ।
No comments