Shiva Worship Rud «Shravan Manna on Monday on Monday(शिव उपासना रुद«ी श्रावण मैना को सोमवार को ब्रत )
Mr. Ganeshayam Namah: Author: Dr. Devi Prasad Khanal 153 Jaini Marg, Baitas Buttali Kathmandu, Nepal Study, Banaras Kathmandu Mandu Acharya Jyo Dharmashatrath History History of Architect Rajpundit and Astrology Nepal, the importance of senior counselor Shrawan Manna and Shiva worship Rudra Maena, on Monday, on Monday morning. Eating foods are not available. Son of God, who loves to take up the sons of God, is taking away the teachings of Buddha. Shovana Mama works lupp. Lord Vishnu is syeded in the remaining serpent. At Nagpunchi, the priest's serpent is immersed in a safe snake door to protect the family. Yas Manama is a specialty known to the Schravannasian Brahman kotis, which is considered as Purnima. The god of water is pleased with the protection of all the grains, and it delivers joy. It is well known that the traditional tradition that teaches Rudra Vishak (Rudhi), who burns the water of Ganga Ji Wat Jalasay Wat water by giving water to Aradhdev Dev Shripaji Nath, Viva Vishnath, to please Shivaji Nepal. Ruadri's mechanism is composed of 2 types. (1) Abhishek (waterfall) is imposed. (2) Descriptive - By heating the air) The amount is charged. 5 are resistant. (1) Conspiracy (2) rupees (1 rupee) (3) Short interest (4) Maha Rudhi (5) is excessive. 1 times Ruthi Lesson 8 is called conspiracy to be a conspiracy (shortest) Lesson 11 times (Reading a hundred minerals) is 1 rupee. 11 Interpreter (121 Frequency) Reading is called 1 small band. 11 Short-terming is called 1 Mahabharati. Excellency 11 is called a supreme. It is called Rush «Bhashak 'after taking the lowest amount of water from it. The reader behind the text and the wind, is called "auspicious". Thus, Shivaji is started by holding the vase and completion of the completion is complete. This type of rudder is expected to be achieved by 4 acne or by June, it will be safely fulfilled. Like religion, meaning, work, salvation, this is called 4 Purusharya. Accordingly, we have also taken the goal of envoying Shravan Manna in the Office of Astrology Nepal, to all the devotees, to request the devotees to participate in such a chance to annihilate them according to their caste: To make peace in your own family's sad heart disease. You can also get an opportunity to survive for salvation. Asu Subham... श्री गणेशाय नमः लेखकः ज्यों. डा. देवि प्रसाद खनाल १५३ जयन्ती मार्ग, बत्तिस पुतलि काठमाण्डौ नेपाल अध्ययन बनारस काठमाण्डौ आचार्य ज्यो धर्मशात्र इतिहास पुरण वास्तुविद राजपंडित र ज्योतिष नेपाल को बरिष्ठ सल्लाहकार श्रावण मैनाको महत्व तथा शिव उपासना रुद«ी श्रावण मैना को सोमवार को ब्रत सोमवारे ब्रतं कार्य श्रवणे वै यथावधि । शक्तेनोपोषण कार्य भथवा निशि भोजनम् । अपुत्रो लभते पुत्र निर्धनो धनवान् भवेत् अविधो लभते विद्यां इति धर्मविदो विदु ः।। श्रावणमैनामा लुतोपmाल्ने कार्यहुन्छ । भगवान विष्णु को शेष नागमा सयन हुन्छ । नागपञ्चमीमा नागको पूजागरी घर परिवार को रक्षा निमिक्त नाग ढोकामा टासिन्छ । यैस मैनामा श्रावणीस्नान ब्राहाण क्षत्री हरुको विशेषचाड जनै पूर्णिमा मनाइन्छ । सवै बर्णको रक्षा निमित्त जनै डोरा बाधिन्छ जलका देवता खुसी भएर बर्षाद गराउदछन । शिवजी नेपालका आराध्पदेव श्री पशुपति नाथ, वावा विश्वनाथ लाई खुसी पार्न गंगा जी वाट जलासय वाट जल बोकेर हर हर हर महादेव भनेर जल चढाई रुद्राभिषेक (रुद्धी) पाठ गर्ने गराउने प्रचलन परम्परा देखि चलि आएको सर्वविदितै छ । रुद्रीका मन्त्र द्धारा २ प्रकारले यज्ञ गरिन्छ । (१) अभिषेकत्मक (जलधारा गरेर) रुद्धी गरिन्छ । (२) हवनात्मक –मन्त्रैपिछे हवन गरेर) रुद«याग गरिन्छ ।रुद्धी ५ किसिमका हुन्छन् । (१) षडङ्ग रुद्धी (२) एकादश रुद्धी(१रुद्धी) (३) लघु रुद्धी (४) महा रुद्धी (५) अति रुद्धी हुन्छ । १ पल्ट रुद्धी पाठ ८ अच्चाय गर्नु लाई षडङ्ग रुद्धी भनिन्छ ।(सबै भन्दा छोटो हो) ११ पल्ट दोहोराएर (सय मन्त्र लाई) पाठ गर्नु १ रुद्धी हुन्छ । ११ रुद्धी (१२१ आवृत्ति) पाठ गर्नुलाई १ लघु रुद्धी भनिन्छ । ११ लघु रुद्धी गर्नु लाई १महा रुद्धी भनिन्छ । ११ महारुद्धी गर्नुलाई अतिरुद्धी भनिन्छ । यो सवै भन्दा ठलो रुद्धी जल धारा गरेर पाठ गर्नु पछिवाट दशांरा हवन गर्नु लाई रुद«भिषेक भनिन्छ । पाठ र हवन मन्त्रै पिछे गर्दै गर्ने लाई रुद«याग (हवनत्मक) भनिन्छ । यसरी शिवजी को वास जुराएर सुरु गरिन्छ र संरव्या पूरा भएपछि समापन पूर्णआहुति गरिन्छ । यसरी गरिने रुद«ाडभिषेक बाट ४ पुरुषार्थ प्राप्ति हुन्छ अथवा जून कामना लिएर गरिन्छ त्यो सफता पूर्वक पूरा हुन्छ । जस्तै धर्म, अर्थ, काम, मोक्ष यतिलाई ४ पुरुषार्य भनिन्छ । यसै अनुसार हामिलेपनि ज्योतिष नेपाल को कार्यालयमा श्रावण मैना भरी रुद«अभिषेक गर्ने लक्ष लिएका छौ सवै भक्तजन हरुलाई अनुरोध गर्द छौ कि यस्तो मौकामा आफनो गच्छे अनुसारको रुद«ाअभिषेक गराउन सहभागि हुनुभैः आफनो आफना परिवारको दुःख दरिद«य ग्रहःदशा रोग सोग शान्ति गराउनु भै पुप्य कमाउन पनि र मोक्ष प्रातिको लागी शिव दिक्षा पनि प्राप्त गर्न सक्नु हुनेछ । अस्तु सुभैम
No comments