Horoscope Date VS 2075-11-16 Thursday(राशिफल मिति वि.सं. 2075-11-16 बिहीबार)

Aries - Family will increase interest rate. Love

The offer is also possible, it is possible to learn music. Tendulkar-income can increase. Rotation, meeting and



The day will be spent on recreation, food is a pleasure to eat. The excitement of fear and heart is enthusiasm.



Will be bored The opportunity to travel farther comes, the day is normal .Corkets - Even more workers are less appreciated



Will be The income and the money spent should be spent. Sensex - Increasing expenditure and health weakness



Work will be interrupted. You should be careful about talkcoints. Increasing investment will be increased in the work of unhealthy benefits. It will be beneficial to work in business and business .There is a friendly time to increase economic investment .Chance of investment will be delighted in new places. Psychiatric - homeowners can not get married between their husbands and even if there is a financial crisis that may be considered .Shower - Friendship will increase friendship with interested personality . Interest will increase interest in art area. The employer will be easily equipped with work. It is a day to celebrate, meet with yourself. Kumbar- Additional investment will be increased in business. There is a possibility of foreign and trade work. I think there is a possibility of sudden discomfort in health. There is also a fear of injury.
 मेष– परिवार सँग आत्मीयता बढ्नेछ । प्रेम
प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला ।वृष– आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र

मनोरञ्जनमा दिन बित्नेछ, मिष्ठान्न भोजनको योेग रहेको छ ।मिथुन– मनमा रहेको डर हटेर काममा उत्साह

बड्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ ।कर्कट– धेरै श्रमगरे पनि कामको कम मूल्याङ्कन

हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला ।सिंह– खर्च बढने र स्वास्थय कम्जोर भइ

काममा अवरोध आउनेछ । कुराकाटनेहरु बढनेछनसावधान रहनु होला ।कन्या– दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ ।तुला– आर्थिक लगानी बढाउन अनुकूल समय छ ।नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ ।वृश्चिक– पतिपत्नीबीच घरसल्लाह नमिल्नसक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला ।धनु– कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कलाक्षेत्रमा रुचि बढ्नेछ ।मकर– कामबाट सजिलै फुर्सद पाइनेछ । मनमाप्रसन्नता मिल्ने दिन छ, आफन्तुसंग भेटघाट होला ।कुम्भ– व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला ।मीन– स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ होस पुर्याउनु होला ।

sc:fb

No comments

Powered by Blogger.