The fruit of the body

The fruit of the body. There are many types of methods to tell Suvabha Badhka in astrology. Kothi in the body also indicates good impairment. Astrological texts have been analyzed by the Kothi Tilas in the body in the social secrets too. The sign of the body also shows the future and character of human beings. Every male or female is part of some part of the body.
शरीरमा हुने कोठीको फल . ज्योतिषमा सुभ अशुभका बताउने धेरै प्रकारको विधि छ। शरीरमा भएका दाग कोठीले पनि सुभ असुभको संकेत गर्दछ। ज्योतिष ग्रन्थ सामुन्द्रिक रहस्यमा शरीरमा भएको कोठी तिलले पनि सुभ असुभ फलको विषयमा विश्लेषण गरिएको छ। शरीरमा हुने गरेका चिन्हले पनि भविष्य तथा मनुष्यको चरित्रलाइ दर्शाउँछ। हर पुरुष अथवा नारीको कुनै न कुनै अंगमा कोठी हुन्छ नै।
ClickHere

No comments

Powered by Blogger.