Which amount or employment does it take?(कुन राशिलाई कुन जागिर वा व्यापार फाप्छ त ?)

Before starting any work, the practice of looking at astrology and place according to astrology is old. This is why astrology is a unique science that has been adopted by the whole world. If you do not work accordingly, you may fail in some cases. Choose a subject for reading, or what job or business can you take when you make any business?

कुनैपनि काम थाल्नुअघि ज्योतिषशास्त्र अनुसारको ठाउँ र समय हेर्ने चलन पूरानो हो । यसो त ज्योतिषशास्त्र एउटा अनौठो विज्ञान हो जसलाई सारा विश्वले कुनै न कुनै रुपमा स्वीकारेको छ । तपाईंको राशी अनुसार काम नगर्दा कतिपय अवस्थामा तपाईं असफल पनि हुन सक्नुहुनेछ । पढाइका लागि कुनै विषय छान्दा होस्, वा कुनै व्यापार गर्दा कुन राशिलाई कुन जागिर वा व्यापार फाप्छ त ?

No comments

Powered by Blogger.